गण्डकी कोटिहोमस्थल अगाडीको सडकलाई स्थानीयले नामकरण गरे ‘कोटिहोम चोक’
पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ मा संचालन भैरहेको श्री गण्डकी शतकुण्डीय कोटिहोम महायज्ञस्थल अगाडिको सडकको चोकलाई स्थानीय बासिन्दाहरुले कोटीहोम चोक नामाकरण गरेका छन । कोटिहोम नियमित सञ्चालन भइरहेको समयमा बुधबार स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरिएको हो । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई … Continue reading गण्डकी कोटिहोमस्थल अगाडीको सडकलाई स्थानीयले नामकरण गरे ‘कोटिहोम चोक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed