गण्डकी कोटीहोममा भजन प्रतियोगिता: १ सय ५४ समुहको प्रस्तुती सकियो, जिल्ला जिल्लाको भजनले दर्शकहरु आकर्षित

पोखरा, पोखरामा जारी गण्डकी शतकुंडिय कोटीहोम महायज्ञमा अन्तर्गत संचालन भैरहेको राष्ट्रिय भजन प्रतियोगितामा विभिन्न जिल्लाबाट ३ सय ५ वटा समूहले सहभागिता जनाएकोमा मंगलबारसम्ममा १ सय ५४ वटा समुहले आआफ्नो प्रस्तुती दिएका छन। प्रतियोगितामा ७ वटै प्रदेशका ४४ जिल्लाबाट प्रतियोगी समूह सहभागी भएको भएपनि गण्डकी प्रदेशका मात्र करिब २ सय वटा समूह रहेको राष्ट्रिय भजन प्रतियोगिताका … Continue reading गण्डकी कोटीहोममा भजन प्रतियोगिता: १ सय ५४ समुहको प्रस्तुती सकियो, जिल्ला जिल्लाको भजनले दर्शकहरु आकर्षित