गण्डकी कोटीहोम: धार्मिक अनुष्ठानसंगै मानबिय, सेवामुलक र सामाजिक कामलाई निरन्तरता दिने क्रम जारी

पोखरा, पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञमा धार्मिक अनुष्ठान र प्रवचन जस्ता कार्यक्रमहरुको साथै विभिन्न क्षेत्र र वर्गलाई समेट्ने गरि मानबिय एबम सामाजिक र रचनात्मक कार्यलाई निरन्तरता दिने क्रम जारी छ। महायज्ञ भन्ने बित्तिकै धार्मिक अनुष्ठान र धार्मिक प्रवचन तथा आशिर्बचन भनेर बुझ्ने गरिएकोमा विभिन्न रचनात्मक एबम सामाजिक काम पनि पोखराको कोटीहोममा भैरहेको छन। कन्या पुजन, … Continue reading गण्डकी कोटीहोम: धार्मिक अनुष्ठानसंगै मानबिय, सेवामुलक र सामाजिक कामलाई निरन्तरता दिने क्रम जारी