पोखरा कोटीहोम: शंकराचार्यको आगमन, भक्तजनको उपस्थिति उल्लेख्य, दर्जनौं संचारकर्मीलाई सम्मान

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको प्रचार प्रसार एबम प्रबर्द्दनमा सहयोग पुर्याएको भन्दै शनिवार विभिन्न संचार माध्यममा कार्यरत दर्जनौं संचारकर्मी तथा पत्रकारहरुलाई सम्मान गरिएको छ। विभिन्न संचार संस्थामा कार्यरत पत्रकार एबम संचारकर्मीहरुलाई सम्मानपत्र प्रदान गरि दोषल्ला ओढाउनुको साथै माला लगाएर सम्मान गरिएको थियो।  सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, … Continue reading पोखरा कोटीहोम: शंकराचार्यको आगमन, भक्तजनको उपस्थिति उल्लेख्य, दर्जनौं संचारकर्मीलाई सम्मान