कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, शनिबार शंकराचार्य सहित साधु सन्त र कलाकार आउने

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ ।  आयोजकका अनुसार भोलि (शनिवार) … Continue reading कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, शनिबार शंकराचार्य सहित साधु सन्त र कलाकार आउने