गण्डकी सरकारको राईड सेयरिङ नियमावली राजपत्रमा प्रकाशित, यातायात ब्यबसायीहरु आन्दोलनको तयारीमा
पोखरा, सार्बजनिक यातायात ब्यबसायीहरुले गण्डकी प्रदेश सरकारको निर्णय बिरुद्ध आन्दोलनको तयारी गरेका छन गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवा र सेल्फ ड्राइभ सर्भिसलाई कानुनी मान्यता दिंदै ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ राजपत्रमा प्रकाशन गरेर नियमावली लागु गरेसंगै यातायात ब्यबसायीहरुले आन्दोलनमा उत्रिने तयारी गरेका हुन । गण्डकी प्रदेश सरकारको मंगलबारको बैठकले उक्त नियमावली पारित … Continue reading गण्डकी सरकारको राईड सेयरिङ नियमावली राजपत्रमा प्रकाशित, यातायात ब्यबसायीहरु आन्दोलनको तयारीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed