गण्डकी कोटीहोममा विभिन्न क्षेत्रको सहभागिता बढ्दो, बिहीबार सांसद, कलाकार र रेस्लर समेत सहभागी बन्ने
पोखरा, मानव सेवा फाउण्डेशनले पोखरामा आयोजना गरेको गण्डकी कोटीहोममा बिहीबार जनप्रतिनिधिहरुको साथै हास्यकलाकार, रेस्लर अपांगताको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको सहभागिता रहने भएको छ। कोटीहोममा गण्डकी प्रदेशका सांसद सुनिता थापा सहित अपांगताको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुसहित हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका लगायत सहभागी बन्ने बुझिएको छ। यसैगरि गैर आवाशीय … Continue reading गण्डकी कोटीहोममा विभिन्न क्षेत्रको सहभागिता बढ्दो, बिहीबार सांसद, कलाकार र रेस्लर समेत सहभागी बन्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed