कोटीहोममा पण्डित दिनबन्धु पोखरेल पनि आउने, नियमित हवनसंगै ब्रतबन्ध, रक्तदान जस्ता कार्यक्रम जारी
पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल पनि प्रवचन एबम कथा बाचनको लागि आउने भएका छन् । पोखरेल सहित प्रशिद्द कथाबाचकहरु कोटीहोममा आउने क्रम जारी छ । कोटीहोम अन्तर्गत उक्त स्थलमा नियमित रुपमा हवन हुनुको साथै ब्रतबन्ध, भजन प्रतियोगिता, रक्तदान लगायतका धार्मिक एबम पुण्य कमाउने कार्यक्रम … Continue reading कोटीहोममा पण्डित दिनबन्धु पोखरेल पनि आउने, नियमित हवनसंगै ब्रतबन्ध, रक्तदान जस्ता कार्यक्रम जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed