कास्की आदर्श समाज कतार: भित्तेपात्रो सार्बजनिक र सहयोगीलाई सम्मान, कस्केलीको विश्व सम्मेलनको तयारी

पोखरा, कास्की जिल्लाबाट कतारमा गएर विभिन्न पेशा ब्यबसाय गर्दै बसेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज कतारले नयाँ बर्ष २०८२ को भित्तेपात्रो प्रकाशन गरेको छ। समाजले कास्कीको पोखरामा आयोजना गरिएको उक्त कार्यक्रममा भित्तेपात्रोको बिमोचन सहित नेपाली नयाँ बर्ष आगमनको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम र समाजलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कास्की आदर्शको … Continue reading कास्की आदर्श समाज कतार: भित्तेपात्रो सार्बजनिक र सहयोगीलाई सम्मान, कस्केलीको विश्व सम्मेलनको तयारी