पोखराको लेखनाथ आधारभूत स्कुलका बिद्यार्थीहरुलाई कास्की आदर्श समाजद्वारा शैक्षिक सामग्री हस्तान्तरण

पोखरा, कास्की जिल्लाबाट विभिन्न मुलुकमा गएर विभिन्न पेशा र ब्यबसायमा संलग्न कस्केलीहरुको संस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले कास्कीको पोखरा महानगरपालिका -२८ आरुपाटास्थित लेखनाथ आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्कुल ब्याग सहित कपि र कलम प्रदान गरेको छ । बुधबार स्कुल परिसरमा आयोजित एक कार्यक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका पुर्ब संरक्षक चित्र सुबेदी … Continue reading पोखराको लेखनाथ आधारभूत स्कुलका बिद्यार्थीहरुलाई कास्की आदर्श समाजद्वारा शैक्षिक सामग्री हस्तान्तरण