केहीको बिरोधका बाबजुद कोटीहोमको कलशयात्रामा हजारौंको सहभागिता, आयोजकहरु उत्साहित
पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार पोखरामा कलश सहितको शोभा यात्रा सम्पन्न भएको छ। पोखराको विभिन्न स्थानको साथै पोखरा बहिरबाट हजारौंको संख्यामा आएका महिला एबम सर्बसाधारणहरु कलश बोकेर महायज्ञस्थल बिरौटामा पुगेका थिए । पोखरामा भएका कलश यात्राहरु मध्ये गण्डकी … Continue reading केहीको बिरोधका बाबजुद कोटीहोमको कलशयात्रामा हजारौंको सहभागिता, आयोजकहरु उत्साहित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed