पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा संचालन भैरहेको गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत बैशाख १६ गते अर्थात मंगलवार शोभा कलास यात्रा हुने भएको छ। राष्ट्रशान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रबर्द्दन, असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षण लगायतका विभिन्न उद्धेश्यका साथ आयोजना गरिएको महायज्ञमा भक्तजन र सहयोगदाताहरुको उपस्थित पनि बाक्लिदै गएको छ । महायज्ञको प्रचार प्रसार … Continue reading पोखरा कोटीहोम: मंगलबार हुने कलशयात्राको उद्घाटन मुख्यमन्त्रीले गर्ने, पोखरामा धार्मिक पर्यटकको संख्या बढ्दो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed