पोखरा, बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा मोटरसाइकल र्याली, ट्याक्सी र्याली र साइकल र्याली सम्पन्न गरिएको छ । ति सबै र्यालीमा उल्लेखनीय सर्बसाधारणको सहभागिता रहेको थियो। शनिबार आयोजित मोटरसाइकल र्यालीको शुभारम्भ … Continue reading कोटीहोमको प्रचारका लागि मोटरसाइकल, कार र साइकल र्याली सम्पन्न, मंगलवार ११ हजार कलश सहितको यात्रा हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed