प्रतिभा पराजुली अर्थात देबी प्रतिभा: नेपालको शान, अध्यात्म र कथावाचनमा अग्रस्थान
गंगाधर पराजुली / पोखरा प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ को नाम धार्मिक तथा आध्यात्मिक क्षेत्रमा राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा चर्चामा छ। नेपालको काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका-१० ज्वानेटारमा जन्मिएकी २४ बर्षीय देबी प्रतिभा अहिले अन्तराष्ट्रियस्तरमा सुप्रशिद्ध कथाबाचकको रुपमा स्थापित छन। आफुलाई नेपालमा जन्मिएको र नेपालकी छोरी भन्दा गर्व गर्ने देबी प्रतिभा छिमेकी मुलुक भारतको बृन्दावनमा रही … Continue reading प्रतिभा पराजुली अर्थात देबी प्रतिभा: नेपालको शान, अध्यात्म र कथावाचनमा अग्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed