पोखरामा जारी कोटीहोमका कारण पोखराको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर बिशेष चर्चामा

पोखरा, ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको पोखरा -१७ स्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर पोखरामा आयोजना गरिएको कोटिहोम बिराट ज्ञान महायज्ञका कारण यतिबेला चर्चामा आएको छ । गण्डकी शत कुंडिय गायत्री कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती महाराजले पोखरामा कोटीहोम गर्ने स्थानको रुपमा सदाशिव सिद्धेश्वर हरिहर मन्दिरको स्वामित्वमा रहेको पोखरा -१७ बिरौटाचोक … Continue reading पोखरामा जारी कोटीहोमका कारण पोखराको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर बिशेष चर्चामा