पोखराको कोटीहोममा रौनक बढ्दो, वडाध्यक्ष शाहीपछि प्रदेश सांसद कार्की पुगे महायज्ञमा

पोखरा, पोखराको बिरौटामा आयोजित श्री गण्डकी शतकुंडिय गायत्री कोटीहोम बिराट महायज्ञ अन्तर्गत शुक्रबारबाट राष्ट्रिय एबम अन्तराष्ट्रिय कथाबाचकहरुले कथाबाचन एबम प्रवचन गर्ने क्रम शुरु भएसंगै महायज्ञको रौनक बढेको छ। महायज्ञको बारेमा बिगतमा नकारात्मक कुरा गर्नेहरु समेत महायज्ञ स्थलमा पुग्ने र सहभागी हुने क्रम बढेपछि पनि महायज्ञको रौनक बढेको महशुस गरिएको हो। शुरुवातका दिनमा पोखरा महानगरपालिकाका प्रमुख … Continue reading पोखराको कोटीहोममा रौनक बढ्दो, वडाध्यक्ष शाहीपछि प्रदेश सांसद कार्की पुगे महायज्ञमा