पोखरा कोटीहोममा शुक्रबार प्रख्यात कथाबाचकहरुको जमघट हुँदै
पोखरा, पोखराको बिरौटामा आयोजित कोटीहोम बिराट महायज्ञमा शुक्रबार राष्ट्रिय एबम अन्तराष्ट्रिय कथाबाचकहरुको जमघट हुने भएको छ। महायज्ञमा अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा, प्रसिद्ध कथा प्रवक्ता शितल कृष्ण महाराज, नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय, प्रख्यात वक्ता अमृत शरण देवाचार्य, चर्चित प्रवचन कर्ता सुप्रिया किशाेरी शुक्रबार महायज्ञको मन्चमा रहने महायज्का संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती महाराजले जानकारी … Continue reading पोखरा कोटीहोममा शुक्रबार प्रख्यात कथाबाचकहरुको जमघट हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed