कास्की रेडक्रसमा एमालेको दुई समूहबीच कडा प्रतिष्पर्धा, कांग्रेस पनि विभाजित, मतगणना जारी

पोखरा,  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको १७ औं अधिबेशन शनिबार शुरु भएको छ। अधिबेशनले कास्की रेडक्रसको नयाँ कार्यसमिति समेत निर्बाचित गर्दैछ। नयाँ कार्यसमितिको निर्बाचनमा दुई वटा प्यानल चुनाबी मैदानमा उत्रिएका थिए एक प्यानलको नेतृत्व कृष्ण तिमिल्सिनाले गरेको छन् भने अर्को प्यानलको नेतृत्व उर्मिला खड्का भण्डारीले गरेकी छन। दुवै जना नेकपा एमाले संग सम्बद्ध छन्। … Continue reading कास्की रेडक्रसमा एमालेको दुई समूहबीच कडा प्रतिष्पर्धा, कांग्रेस पनि विभाजित, मतगणना जारी