पोखरामा फेवा नवबर्ष महोत्सबको तयारी पुरा, शनिबारबाट महोत्सब शुरु हुने

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पूरा भएको छ । संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले स्थानीय अम्मटमा सडकमा नै महोत्सवको … Continue reading पोखरामा फेवा नवबर्ष महोत्सबको तयारी पुरा, शनिबारबाट महोत्सब शुरु हुने