पोखरामा फेवा महोत्सबको तयारीमा तिब्रता, होटलले बिस प्रतिशत र अन्य प्रतिष्ठानले पनि छुट दिने

पोखरा,  नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खाना तथा आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटनको राजधानी पोखरामा “२० औं फेवा नबबर्ष महोत्सव- २०८२” को तयारीमा तिब्रता दिईएको छ । चैत ३० गते देखि आगामी वैशाख १ गते सम्म फेवा किनार लेकसाइडको करिब ३ किमी सडक क्षेत्रमा यो महोत्सव संचालन हुँदैछ । … Continue reading पोखरामा फेवा महोत्सबको तयारीमा तिब्रता, होटलले बिस प्रतिशत र अन्य प्रतिष्ठानले पनि छुट दिने