दुबईमा कास्की आदर्श सयपत्री कप भलिबल प्रतियोगिता सम्पन्न, आयोजक कास्की समाज प्रथम
केदार कुँवर / दुबई (युएई) नेपालीहरूको लोकप्रिय तथा राष्ट्रिय खेल भलिबल स्वदेशमा मात्र नभयर विदेशमा पनि अत्यन्तै व्यापक बन्नेक्रममा यूएईको दुवई स्थित अलवसल स्पोर्टस् सेन्टरमा छैठौं कास्की आदर्श सयपत्री कप भलिबल प्रतियोगिता २०२५ भव्य रूपमा सम्पन्न भएको छ। मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको समापनसँगै सुरू भएको महान पर्व “इद अल फित्र २०२५” को अवसरमा “स्वास्थ्यका … Continue reading दुबईमा कास्की आदर्श सयपत्री कप भलिबल प्रतियोगिता सम्पन्न, आयोजक कास्की समाज प्रथम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed