कोटीहोम महायज्ञ: बिस करोड बढी खर्च हुने, आइतबार हुने संकल्प सभामा मूल आयोजक समिति घोषणा गरिने
पोखरा, पोखराको बिरौटामा हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको तयारीले तिब्रता पाइरहेको बेला महायज्ञ सम्पन्न गर्नको लागि मूल समिति घोषणा गर्ने तयारीमा महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्ती सहितका आयोजकहरुले तयारी शुरु गरेका छन। बिहिबार बिहान पोखरा -१७ बिरौटा स्थित महायज्ञको सम्पर्क कार्यालयमा आयोजित बिशेष भेलामा दिईएको जानकारी अनुसार चैत्र २४ गते आइतबार रामनवमीको दिनमा … Continue reading कोटीहोम महायज्ञ: बिस करोड बढी खर्च हुने, आइतबार हुने संकल्प सभामा मूल आयोजक समिति घोषणा गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed