कतारमा कास्की समाजद्वारा नेपाली नयाँबर्ष र ईदको अबसरमा शुभकामना आदानप्रदान

दोहा (कतार), कास्की आदर्श समाज कतारले नेपाली नयाँ वर्ष २०८२ एवं ईदअल फितरको अबसर पारेर कतारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देबकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक सह-सचिव हंशराज ढकाल क्षत्री रहेका थिए। कार्यक्रममा संरक्षक संयोजक बिमल सुबेदी, संरक्षक आश बहादुर गुरुङ, मन प्रसाद … Continue reading कतारमा कास्की समाजद्वारा नेपाली नयाँबर्ष र ईदको अबसरमा शुभकामना आदानप्रदान