कास्की आदर्श समाज बहराइनद्वारा माछापुच्छ्रेको देउराली स्कुलमा बिद्यालय पोशाक बितरण
पोखरा, कास्की जिल्लाबाट विभिन्न पेशा वा ब्यबसायको लागि बहराईनमा पुगेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज बहराईनले कास्कीको माछापुछ्रे गाउँपालिका -४ लाहाचोक, भिरकटेरामा रहेको देउराली आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिधालय पोशाक वितरण गरेको छ। उक्त बिद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा ७ सम्मका ५५ जना छात्र छात्राहरूलाई बिद्यालय पोशाक (ट्रयाकसुट र टिसर्ट) बितरण गरिएको हो । … Continue reading कास्की आदर्श समाज बहराइनद्वारा माछापुच्छ्रेको देउराली स्कुलमा बिद्यालय पोशाक बितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed