पोखरामा हुने कोटीहोम महायज्ञको तयारी युद्धस्तरमा, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक

पोखरा, पोखरामा आगामी  वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी युद्दस्तरमा अगाडी बढाइएको छ। शुरुवातका दिनमा पोखराको लेकसाइडको खालि जग्गामा कोटीहोम गर्ने भनिएपनि पोखरा महानगरपालिकाको अबरोधका कारण स्थान परिबर्तन गरेर पोखरा महानगरपालिका -१७ बिरौटा चोक नजिकैको जग्गामा उक्त कोटीहोम महायज्ञ गर्न लागिएको हो। सदा शिबजी … Continue reading पोखरामा हुने कोटीहोम महायज्ञको तयारी युद्धस्तरमा, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक