शरीरको चिरफार र शरीर बिज्ञानको अध्ययन गर्न मणिपाल कलेजमा ‘क्याडाभिज भर्चुअल डिसेक्सन टेबल’

गंगाधर पराजुली / पोखरा  नेपालका मेडिकल कलेजहरुले एमबिबिएस अध्ययन गर्ने बिद्यार्थीहरुलाई शरीर बिज्ञानको बारेमा सिकाउनुपर्दा वा शरीरको विभिन्न अंगको चिरफार गराउनुपर्दा मानिस वा जनावरको मृत शरीरलाई नै प्रयोगमा ल्याइने गरेकोमा त्यसको विकल्पको रुपमा ‘क्याडाभिज’  भर्चुवल डिसेक्सन टेबल प्रयोगमा ल्याईन थालेको छ । नेपालमा दर्जनौ मेडिकल कलेज भएपनि पहिलोपटक पोखरामा रहेको नेपाल मणिपाल कलेज अफ मेडिकल … Continue reading शरीरको चिरफार र शरीर बिज्ञानको अध्ययन गर्न मणिपाल कलेजमा ‘क्याडाभिज भर्चुअल डिसेक्सन टेबल’