वालिंग क्याम्पसमा स्ववियु निर्बाचन: अध्यक्षमा नेविसंघ र सचिबमा अनेरास्ववियुका उमेद्वार बिजयी

पोखरा,  स्यांग्जाको वालिंग स्थित वालिङ बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा मिश्रित परिणाम आएको छ । युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार निराज श्रेष्ठले बिजय प्राप्त गरेपनि सचिवमा भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु)की बिना रेग्मी निर्वाचित भएका छन् । अध्यक्ष पदमा नेविसंघका उम्मेदवार श्रेष्ठले ३ सय ७७ मत ल्याएर विजयी हुँदा … Continue reading वालिंग क्याम्पसमा स्ववियु निर्बाचन: अध्यक्षमा नेविसंघ र सचिबमा अनेरास्ववियुका उमेद्वार बिजयी