पिएन क्याम्पस: स्थगित मतदान बुधबार गर्ने निर्बाचन समितिको निर्णय, अखिल छैटौं भने चुनाब रोक्ने प्रयासमा

पोखरा, पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचन प्रक्रियामा निर्बाचन समितिको सामान्य त्रुटिका कारण उत्पन्न बिबाद बढ्दै गएपछि स्थगित गरि बुधबार गर्ने भनिएको मतदानलाई रोक्न प्रयास भैरहेको छ।  मतपत्रमा सामान्य त्रुटि देखिएपछि उत्पन्न विवादका कारण आज दिउँसो मतदान कार्यलाइ स्थगित गरि बुधबार बिहान ८ बजेबाट मतदान गर्ने भनिएको थियो । निर्धारित समयमा मतदान हुन् नसकेपछि … Continue reading पिएन क्याम्पस: स्थगित मतदान बुधबार गर्ने निर्बाचन समितिको निर्णय, अखिल छैटौं भने चुनाब रोक्ने प्रयासमा