पोखरामा हुने भनिएको कोटीहोम महायज्ञ नरोक्ने अडानमा आयोजकहरु, महानगरको गेटमा धर्ना
पोखरा, पोखरामा हुने भनिएको गण्डकी कोटीहोम महायज्ञ रोक्न पोखरा महानगरपालिकाले बल प्रयोग गरेको बिरोधमा महायज्ञका आयोजक र समर्थकहरुको एक समुहले आइतबार पोखरा महानगरपालिका कार्यालयको गेटमा करिब डेढ घण्टा सांकेतिक बिरोध स्वरुप धर्ना दिएको छ। ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध गर्दै पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको कार्यालयको मूल … Continue reading पोखरामा हुने भनिएको कोटीहोम महायज्ञ नरोक्ने अडानमा आयोजकहरु, महानगरको गेटमा धर्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed