पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौँ फर्किने, बिरेन्द्रको शालिक अनावरण सहित बिबिध कार्यक्रममा सहभागी

पोखरा, पूर्वराजा ज्ञानेन्द्र शाह केहि दिनको पोखरा बसाईंपछि फागुन २५ गते आइतबार काठमाडौँ फर्किने भएका छन । पोखरा बसाइको अन्तिम साँझ उनले आफू बसिरहेको पोखरा महानगरपालिका –  २१ स्थित मर्निङ ग्लोरी रिसोर्टमा पोखरा र आसपासका आफुसंग निकट रहेका केहि सिमित व्यक्तित्वहरुलाई बोलाएर विदाइ भोज समेत दिएको बुझिएको छ। गत माघ २७ गते पोखरा आएका पूर्वराजा … Continue reading पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौँ फर्किने, बिरेन्द्रको शालिक अनावरण सहित बिबिध कार्यक्रममा सहभागी