कास्की पोखरा समाज जापानको पहिलो बैठक, सुबेदीलाई प्रबक्ता बनाउने निर्णय
टोकियो (जापान), कास्की पोखरा समाज जापानको २०२५–२७ कार्यसमितिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ। बैठकले समाजको प्रवक्तामा बिष्णु सुबेदी निशानलाई चयन गर्ने निर्णय गरेको छ। बैठकमा नवनिर्वाचित अध्यक्ष कमल बाँस्तोलाद्धारा प्रस्तावित संस्थाका भावी योजना तथा कार्यक्रमहरूमा छलफल गरिएको थियो। बैठकले कास्की जिल्लाबाट जापानमा आई बसोबास गरिरहेका व्यक्तिहरूलाई एक आपसमा जोड्ने पहल गर्ने, जापानी समुदायमाझ कास्की–पोखरालाई … Continue reading कास्की पोखरा समाज जापानको पहिलो बैठक, सुबेदीलाई प्रबक्ता बनाउने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed