दुबईमा विश्व सम्मेलन गर्ने तयारीमा कस्केलीहरु, कास्कीको पोखरामा एनआरएनको एकता महाधिबेशन गर्न आग्रह

पोखरा, कास्की जिल्लाबाट विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न कस्केलीहरु संलग्न विभिन्न संस्थाको विश्व संजालको रुपमा रहेको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक र सल्लाहकारहरुको बैठक हालै सम्पन्न भएको छ। बैठकले यसै बर्ष भित्र दुबईमा गर्ने भनिएको कस्केलीहरुको विश्व सम्मेलन भव्यता पुर्बक सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट आबश्यक सहयोग गर्ने निर्णय गरेको … Continue reading दुबईमा विश्व सम्मेलन गर्ने तयारीमा कस्केलीहरु, कास्कीको पोखरामा एनआरएनको एकता महाधिबेशन गर्न आग्रह