काँग्रेस केन्द्रीय समितिको म्याद एकबर्ष थप्ने तयारी, २०८३ साउनपछि मात्र महाधिबेशनको प्रक्रिया शुरु हुने सम्भावना

काठमाडौँ,  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्धारित समय अर्थात २०८२ मङ्सिरमा हुने वा नहुने भन्ने बिषयमा पार्टीभित्र चर्चा चलिरहेको बेला पार्टी सभापति शेरबहादुर देउबाले भने महाधिबेशनको प्रक्रिया नै २०८३ साउन पछि शुरु गर्ने किसिमले छलफल अगाडी बढाएको बुझिएको छ। देउबाले आफु निकटका नेताहरुलाई बोलाएर महाधिबेशनको प्रक्रिया २०८३ साउनबाट मात्रै सुरु गर्ने गरि आन्तरिक तयारीमा जुट्न … Continue reading काँग्रेस केन्द्रीय समितिको म्याद एकबर्ष थप्ने तयारी, २०८३ साउनपछि मात्र महाधिबेशनको प्रक्रिया शुरु हुने सम्भावना