पोखराको कोटीहोम महायज्ञ रोक्ने मागमा अदालतले दिएन ‘अन्तरिम आदेश’, महायज्ञको ७५ प्रतिशत तयारी पुरा

पोखरा, पोखराको फेवाताल किनारमा आगामी बैशाखबाट हुने भनिएको कोटीहोम महायज्ञ रोक्न माग गर्दै उच्च अदालत पोखरामा दायर गरिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । पोखराकै अधिवक्ता भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले यहि फागुन २ गते उक्त स्थानमा हुने भनिएको महायज्ञ रोक्न माग गर्दै दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश दीपेन्द्र अधिकारीको इजलाशले … Continue reading पोखराको कोटीहोम महायज्ञ रोक्ने मागमा अदालतले दिएन ‘अन्तरिम आदेश’, महायज्ञको ७५ प्रतिशत तयारी पुरा