पोखरामा हुने कोटीहोमप्रति स्थानीय सकारात्मक बन्दै: आम्दानी खर्च पारदर्शी गर्न र सरसफाइमा ध्यान दिन आग्रह

पोखरा, आगामी बैशाख १७ गतेबाट जेष्ठ २६ गतेसम्म पोखराको लेकसाइडमा हुने भनिएको श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञलाई प्रभावकारी बनाउनुपर्ने कुरामा लेकसाइड क्षेत्रका बासिन्दाहरु सहित स्थानीय पर्यटन ब्यबसायीहरुले जोड दिएका छन। सोमबार महायज्ञ आयोजना गरिने स्थल लेकसाइडमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सर्बसाधारण एबम पर्यटन ब्यबसायीहरुले लेकसाइडमा महायज्ञ आयोजना गरिंदा धार्मिक … Continue reading पोखरामा हुने कोटीहोमप्रति स्थानीय सकारात्मक बन्दै: आम्दानी खर्च पारदर्शी गर्न र सरसफाइमा ध्यान दिन आग्रह