कास्की समाज कतारको श्रष्टा सम्मान र भेटघाट पोखरामा, समाजले गरेका रचनात्मक कामको प्रशंसा

पोखरा,  कास्की जिल्लाबाट रोजगारी एबम अन्य कामको शिलशिलामा कतारमा पुगेका कस्केलीहरुको संस्था कास्की आदर्श समाज कतारले शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रका स्रस्टाहरुलाई सम्मान गरेको छ । कास्की जिल्लाबाट कामको शिलशिलामा कतार पुगेका कस्केलीहरुले सन २००२ मा कास्की आदर्श समाज संस्थाको स्थापना गरेका थिए । कतार सहित विभिन्न मुलुकमा पुगेका कस्केलीहरुले  किसिमका संस्था स्थापना गर्ने … Continue reading कास्की समाज कतारको श्रष्टा सम्मान र भेटघाट पोखरामा, समाजले गरेका रचनात्मक कामको प्रशंसा