पर्वत, पर्बत जिल्लाको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै … Continue reading कुश्माको द क्लिफमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ शुरु, प्रेमदिवसको दिनबाट जोडीले संगै बन्जी गर्नसक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed