सराङकोटको डांडामा भौतिक संरचना निर्माणमा ३५ करोड खर्च भएको दाबी, १५ करोड अझै खर्च गर्ने
पोखरा, नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सराङकोट डांडा धार्मिक एबम पर्यटकीय क्षेत्र बन्दै गएको बताएका छन् । बिहिबार विहान त्यस क्षेत्रको अवलोकन पछि स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पोखरालाई नजिकैबाट नियाल्न तथा फेवाताल र विभिन्न हिमशृङखलाको अवलोकनका लागि सराङकोट पुग्नैपर्ने बताए । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको … Continue reading सराङकोटको डांडामा भौतिक संरचना निर्माणमा ३५ करोड खर्च भएको दाबी, १५ करोड अझै खर्च गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed