उच्च अदालत पोखराले भन्यो ‘कानुनी रुपमा बाधा पुग्नेबाहेक लेकसाइडमा हुने महायज्ञलाई कुनै अबरोध नगर्नु’

पोखरा, पोखराको लेकसाइडमा हुने भनिएको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा रोक लगाउने पोखरा महानगरपालिकाको निर्णयमाथि चुनौती थपिंदै गएको बेला उच्चअदालत पोखराले पनि महायज्ञ संचालनमा कुनै बाधा अबरोध नगर्न पोखरा महानगरपालिका लगायत सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । मानव सेवा फाउण्डेशन नेपाल, पोखरा शाखाको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पोखराले कानूनी … Continue reading उच्च अदालत पोखराले भन्यो ‘कानुनी रुपमा बाधा पुग्नेबाहेक लेकसाइडमा हुने महायज्ञलाई कुनै अबरोध नगर्नु’