नसर्ने रोगबिरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको अपिल
काठमाडौ, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप … Continue reading नसर्ने रोगबिरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed