कास्की समाज जापानको अधिबेशन, कमल अध्यक्ष रहेको नयाँ समिति निर्बिरोध निर्बाचित
पोखरा, कास्की पोखरा समाज जापानको आईतवार सम्पन्न छैठौं अधिवेशनबाट आगामी कार्यकालका लागि कमल वास्तोला अध्यक्ष रहेको नयाँ समिति चयन गरिएको छ। कार्यसमितिका अध्यक्ष सहित कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्बाचित भएका हुन। समितिको तिनजना उपाध्यक्षहरुमा बिशु भण्डारी उपाध्यक्ष, दिपक सुनार र मनोज तिवारीलाई चयन गरिएको छ भने महासचिबमा सरोज कार्की महासचिव, दुई सचिबमा जिबन … Continue reading कास्की समाज जापानको अधिबेशन, कमल अध्यक्ष रहेको नयाँ समिति निर्बिरोध निर्बाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed