पोखरामा कोटीहोमको तयारीमा जुटे आयोजकहरु, धार्मिक द्वन्द बढ्नसक्ने खतरा
पोखरा, धर्मगुरु विजय कृष्णमुर्तिले पोखरामा आयोजना गर्न लागेको कोटीहोम महायज्ञलाई लिएर पोखरा महानगर पालिका सहितका केहि संस्थाहरु र धार्मिक संस्थाहरुबिचको बिबाद बढ्ने सम्भावना देखिएको छ। धर्मगुरु बिजय कृष्णमुर्तिले पोखरामा श्रीगण्डकी शत (सय) कुंडिय गायत्री कोटीहोम बिराट ज्ञान महायज्ञ-२०८२ गर्ने आफ्नो अडानलाई दोहोर्याएका छन। पोखरामा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले भने, “अब कोटीहोम बिराट ज्ञान … Continue reading पोखरामा कोटीहोमको तयारीमा जुटे आयोजकहरु, धार्मिक द्वन्द बढ्नसक्ने खतरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed