मणिपाल अस्पतालमा नयाँ सेवा थपिंदै, डिलक्स रुम संचालनमा, क्यान्सर कक्ष र अत्याधुनिक ल्याब छिट्टै

पोखरा, पोखरामा निजि क्षेत्रले संचालन गरिरहेको मणिपाल शिक्षण अस्पतालले आफ्नो सेवालाई अन्तराष्ट्रियस्तरको बनाउने क्रममा विभिन्न उपचार सेवाहरु सहित बिरामी र तिनका कुरुवा एबम आफन्तजनको लागि नयाँ सुविधाहरु थप गर्ने क्रमलाई निरन्तरता दिएको छ । बिगतमा भारतीय समूहको स्वामित्वमा रहेको मणिपाल अस्पताल पछिल्लो समय पोखराका प्रतिष्ठित ब्यबसायी आनन्द बतास सहितको ब्यबसायिक समुहले लिएपछि अस्पतालको उपचार सेवा … Continue reading मणिपाल अस्पतालमा नयाँ सेवा थपिंदै, डिलक्स रुम संचालनमा, क्यान्सर कक्ष र अत्याधुनिक ल्याब छिट्टै