पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन- पोखरा महानगर

पोखरा,पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ । नेपाल ट्रस्टले कोटी होमका लागि … Continue reading पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन- पोखरा महानगर