कास्की समाज अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, एनआरएनको महाधिबेशन पोखरामा गर्न प्रस्ताब
पोखरा, विश्वका विभिन्न मुलुकमा कास्की जिल्लाबाट गएर स्थायी वा अस्थायीरुपमा बसोबास गर्दै आएका कस्केलीहरुको खोजि गर्ने र आफ्नो जन्मथलो कास्कीलाई समृद्ध बनाउने लक्षका साथ स्थापन गरिएको कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न बैठकले गैर आवाशीय नेपाली संघको एकता महाधिबेशन कास्की जिल्लाको पोखरामा आयोजना गर्न आग्रह गर्ने निर्णय गरेको छ। गैर आवाशीय नेपाली संघ … Continue reading कास्की समाज अन्तराष्ट्रिय समितिमा विभिन्न मनोनयन, एनआरएनको महाधिबेशन पोखरामा गर्न प्रस्ताब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed