पोखरा, नेपाली कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–०८१’ तयार गरेको छ । जनप्रतिनिधिहरु भ्रष्टाचार र अनियमिततामा संलग्न भएको आरोप लाग्दै गएपछि सरकारमा रहेको पार्टी नेपाली कांगेसको तर्फबाट तीनै तहमा निर्बाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन थप प्रभावकारी बनाउन यो निर्देशिका बनाईएको बुझिएको छ । निर्देशिकाले जनप्रतिनिधिहरूलाई आमनागरिकको भावना सम्बोधन गर्दै ऊर्जाका साथ कार्य गरेर तोकिएको जिम्मेवारी सम्पादनमा सघाउने विश्वास कांग्रेसले … Continue reading जनप्रतिनिधिको कार्यसम्पादन बलियो बनाउन, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न कांग्रेसको निर्देशिका तयार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed