प्रतिष्पर्धासंगै मेलमिलापलाई अगाडी बढाउने कुरा राजनीतिकर्मीले खेलाडीबाट सिक्नुपर्छ- गृहमन्त्री लेखक

पोखरा, नेपाल सरकारका गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकले राजनीतिकर्मीहरुले प्रतिष्पर्धा र मेल मिलापलाई संगै अगाडी बढाउन सकिन्छ भन्ने कुरा खेलकुद र खेलाडीबाट सिक्नुपर्ने बताएका छन।  पोखराको पुरानो टुडिखेलमा स्थानीय बुद्धटोल क्लबलेआयोजना गरेको आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन। प्रतियोगिताको … Continue reading प्रतिष्पर्धासंगै मेलमिलापलाई अगाडी बढाउने कुरा राजनीतिकर्मीले खेलाडीबाट सिक्नुपर्छ- गृहमन्त्री लेखक