कांग्रेसको पोखरा महानगर सम्मेलन: दर्जन बढी केन्द्रीय नेताहरु, दुई दर्जन बढी बक्ता

पोखरा, नेपाली काँग्रेसको पोखरा महानगरपालिका समितिको तेश्रो सम्मेलन आइतबार पोखरामा सम्पन्न भयो। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहित पार्टीको दर्जन बढी केन्द्रीय नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा दुई दर्जन बढीको संख्यामा बक्ताहरु रहेपनि अधिकांश बक्ताहरुले पार्टीको आन्तरिक राजनीति, आसन्न महाधिबेशन र कांग्रेस सहितको गठबन्धन सरकारको काम कारबाहीको बारेमा खासै चर्चा गरेनन। कार्यक्रमको प्रमुख … Continue reading कांग्रेसको पोखरा महानगर सम्मेलन: दर्जन बढी केन्द्रीय नेताहरु, दुई दर्जन बढी बक्ता