कांग्रेसको पोखरा सम्मेलन- बक्ताहरुको टिप्पणीमा देउवा मौन, कांग्रेसको नेतृत्वमा जनताको काम हुनुपर्नेमा जोड

पोखरा, नेपाली कांग्रेसको पोखरा महानगरको तेश्रो सम्मेलन आइतबार पोखरामा सम्पन्न भयो। मुलुकको प्रमुख राजनीतिक दल नेपाली काँग्रेसको पोखरा महानगरको तेश्रो सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले गरेको थिए । उद्घाटन मन्तब्यको क्रममा देउबाले कुनै राजनीतिक अभिव्यक्ति भने दिएनन नेपाली काँग्रेस सहित सहभागी नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार चलिरहेको … Continue reading कांग्रेसको पोखरा सम्मेलन- बक्ताहरुको टिप्पणीमा देउवा मौन, कांग्रेसको नेतृत्वमा जनताको काम हुनुपर्नेमा जोड