कानुन ब्यबसायी परिषद्का सात सदस्य पदमा चुनाब हुँदै, कांग्रेससंग समाजबादी, एमालेसंग माओबादी

गंगाधर पराजुली / पोखरा देशभरका कानुन ब्यबसायीहरुद्वारा मतदान गरि निर्बाचित हुने नेपाल कानुन ब्यबसायी परिषदका सातजना सदस्यहरुको लागि यहि माघ २६ गते निर्बाचन हुँदैछ । तेह्र सदस्यीय परिषदको बोर्डको अध्यक्षमा नेपाल सरकारका महान्यायाधिबक्ता रहने ब्यवस्ठा छ भने उपाध्यक्षमा नेपाल बार एसोसिसनका अध्यक्ष रहने ब्यवस्था छ । परिषद्को सदस्यमा सर्वोच्च अदालतका रजिस्टार, त्रिविको कानुन संकायको डिनलाई … Continue reading कानुन ब्यबसायी परिषद्का सात सदस्य पदमा चुनाब हुँदै, कांग्रेससंग समाजबादी, एमालेसंग माओबादी